You are viewing the translated version of (नियम ५ को उपनियम (१) र (३) सँग सम्बन्धित) विद्यालय सञ्चालन गर्न दिइने अनुमति.

Schedule 4
(नियम ५ को उपनियम (१) र (३) सँग सम्बन्धित) विद्यालय सञ्चालन गर्न दिइने अनुमति

अनुसूची–४

(नियम ५ को उपनियम (१) र (३) सँग सम्बन्धित)

विद्यालय सञ्चालन गर्न दिइने अनुमति

श्री…………………………

………………………….।

तपाईंले विद्यालय खोल्ने सम्बन्धमा मिति……………………….मा दिनु भएको निवेदन उपर कारबाही हुँदा शिक्षा नियमावली, २०५९ को नियम ४ बमोजिमको पूर्वाधार पूरा गरेको देखिएकोले शैक्षिक सत्र …………. देखि प्राथमिक/निम्न माध्यमिक/माध्यमिक तहको ………….कक्षासम्मको विद्यालय सञ्चालन गर्न यो अनुमति दिइएको छ ।

कार्यालयको छाप

                                      अनुमति प्रदान गर्ने अधिकारीको–

सहीः

नामः

पदः

मितिः

द्रष्टव्यःयसरी अनुमति प्रदान गर्ने अधिकारीले आफ्नो कार्यालयको नाम रहेको पत्रमा अनुसूची बमोजिमको अनुमति दिई सोसँग सरोकार राख्ने अन्य निकायहरूलाई समेत वोधार्थ दिनु पर्नेछ ।